ईशोपनिषद पद्यानुवाद

ओ३म् ईशावास्यमिदं सर्वं यत्किंच जगत्यां जगत् ।तेन त्यक्तेन भुंजीथा मा गृधः कस्य स्विद्धनम् ।।१ ।। ईश, सारा जगतमा जे छ ति सबमा रमेर गति गर्दछ ।कण-कणलाई गतिमान बनाएर सकल सृष्टि रचना गर्दछ।।त्याग भावले भोग गर्नु नर, लोभ कत्ति मनमा नआओस्।धन कसको ? सबै ईश्वरको, सदा ध्यानमा यो आओस् ।।१ ।। कुर्वन्नेवेह कर्माणि जिजीविषेच्छ्तम् समाः ।एवं […]

पंचगव्य केहो र किन आवस्यक छ?

हाम्रो शरीर जुन पाँच महाभुतहरु ( कम्पाउण्ड एलीमेन्ट) बाट बनेको छ ति सबै गऊताको गव्यहरुमा उपलब्ध छन्; अन्यत्र छैनन्। जस्तै: शरीरमा जुन भूमि तत्व छ, त्यो गऊमाताको गोमयमा छ। (पृथ्वी तत्व- गोबर) शरीरमा जुन जल तत्व छ, त्यो गऊमाताको क्षीरमा छ। (शुद्ध जलको रुप- दूध) शरीरमा जुन वायु तत्व छ, त्यो गऊमाताको गोमूत्रमा छ। ( वायुको […]

आदर्श दिनचर्या तथा आहार-विहार

ओ३म्.. प्रातः उठे देखि रात्रि विश्राम सम्म आहार – विहारको सामान्य सूत्र:-  १. प्रात: ब्रह्म मुहुर्त (सूर्योदय भन्दा दुई/ढाई घण्टा पहिले) मा बायाँ कोल्टेबाट उठेर केहीबेर शयनकक्षमै बसेर परम-पिता परमात्मा संग शुभदिनको लागि प्रार्थना गरौँ। २. जुन नाकको प्वालबाट स्वास चलेको छ, बिचार गरि त्यतै तिरको खुट्टा पहिले पृथ्वीमा टेकेर शयनकक्षबाट झरौं। ३. कसैको ओछ्यान मै चिया तथा […]

खान-पानको केहि महत्वपूर्ण नियम:

ओ३म्… यी वस्तुहरु एकसाथ कदापि नखाऔं:  दुध या दुध बाट बनेका अन्य परिकारका साथ मांसाहार, नुनिलो, अमिलो, लसुन, प्याज, करेलो, मुला, फल, कुनै अनाज, तिल आदि खानु हुँदैन किनकि यस्तो संयोजनले शरीरमा बिष निर्माण गर्दछ, जसले गर्दा छालासम्बन्धि अनेकौं समस्या उत्पन्न हुन्छन् जस्तै- सेतो तथा रातो दाद र चिलाउने, कलेजो खराब गर्दछ, कपाल झर्ने र […]

कोरोना सम्बन्धि केहि जानकारी

ओ३म्… संसारका कुनै पनि स्वास्थ्यविद या वैज्ञानिक भनाउँदाहरुले यी कुराहरु भन्न सक्दैनन् तर तपाइले सबैलाई भन्नुस्: नाक मुख ढाक्ने मोकरा (मास्क) नलगाउनुस। यसले गर्दा शरीरको जीवनी शक्ति नष्ट हुने सम्भावना रहन्छ, संक्रमण र दमको रोगि बनाउने सम्भावना पनि बढ्छ। जतिबेला पनि जहाँ पनि मास्क लगाउनु प्रकृतिको नियम विरुद्ध छ। धुलो, धुवाँ आदि प्रदुषित क्षेत्रमा हुनुहुन्छ […]

वेबसाइट हेर्नुहोस्

नयाँ पोष्टहरू

माथि