कोरोनाको औषधि हाम्रै शरीरमा छ

ओ३म् कोरोना रोगाणुको कुनै औषधि अहिले सम्म बनेको छैन भन्नेमा सबैको मान्यता छ। कोरोना संक्रमितहरु ठिक भएर घर फर्किरहेको पनि सत्य नै हो; सबैले देखिकै छौं। कसरि ठिक भए त ति? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो, तर कसैको मनमा यस्तो प्रश्न उठ्दैन किनकि हामीमा एकप्रकारको मानसिक कमजोरी भनौं या भयले यस्तो स्थान बनाएको छ कि […]

श्राद्ध र तर्पण विषयमा संका समाधान:

ओ३म्.. पौराणिक मतानुसार- मन्त्रभाग संहिता, ब्राह्मण, उपनिषद्, गृह्यसूत्र, स्मृति, इतिहास- महाभारतादि र पुराण आदि श्रेष्ठ मनुष्यले मानेका सम्पूर्ण पुस्तकहरुमा मरेका पितृहरुलाई श्रद्धाले पिण्डादि दिनु श्राद्ध हो, यस्तो वर्णन गरिएको छ। र यस्तै नै अनादिकालको परम्पराले सबैले श्राद्ध गर्दै आएका छन्। वेदमा पनि पितरहरुको आह्वान र पिण्ड राख्ने मन्त्र:- आयन्तु नः पितरः सोम्यासोऽग्निष्वात्ताः पथिभिर्देवयानैः। पितृभ्यः स्वधायिभ्यः […]

ईशोपनिषद पद्यानुवाद

ओ३म् ईशावास्यमिदं सर्वं यत्किंच जगत्यां जगत् ।तेन त्यक्तेन भुंजीथा मा गृधः कस्य स्विद्धनम् ।।१ ।। ईश, सारा जगतमा जे छ ति सबमा रमेर गति गर्दछ ।कण-कणलाई गतिमान बनाएर सकल सृष्टि रचना गर्दछ।।त्याग भावले भोग गर्नु नर, लोभ कत्ति मनमा नआओस्।धन कसको ? सबै ईश्वरको, सदा ध्यानमा यो आओस् ।।१ ।। कुर्वन्नेवेह कर्माणि जिजीविषेच्छ्तम् समाः ।एवं […]

वेबसाइट हेर्नुहोस्

नयाँ पोष्टहरू

माथि