प्रेम आर्य

https://sanatanjyan.com
10 Posts
म नेपाललाई सनातन मान्यताको आधारमा पुनः उभ्याउन चाहन्छु र त्यहि काममा लागेकोछु..!

अधिक मास (मल मास) के हो?

सौर्य वर्ष र चान्द्र वर्षमा सामन्जस्य स्थापित गर्नका लागि प्रत्येक तेस्रो वर्षको पञ्चाङ्गमा एक चान्द्रमासको वृद्धि गरिन्छ। यसैलाई अधिकमास या मलमास भनिन्छ। सौर्य वर्षको मान ३६५ दिन, १५ घडी, २२ पल र ५७ विपल हुन्छ भने चान्द्र वर्ष ३५४ दिन, २२ घडी १ पल र २३ विपलको हुन्छ। यस प्रकार यी दुवै वर्षमानमा प्रतिवर्ष १० दिन, ५३ घडी, […]

प्रातःकालीन-मन्त्राः

ओ३म् प्रातरग्निं प्रातरिन्द्रं हवामहे प्रातर्मित्रावरुणा प्रातरश्विना।प्रातर्भगं पूषणं ब्रह्मणस्पतिं प्रातस्सोममुत रुद्रं हुवेम ।। (१) ओे३म् प्रातर्जितं भगमुग्रं हुवेम वयं पुत्रमदितेर्यो विधर्ता ।आध्रश्चिद्यं मन्यमानस्तुरश्चिद्राजाचिद्यं भगं भक्षीत्याह।।(२) ओ३म् भग प्रणेतर्भग सत्यराधो भगेमां धियमुदवा ददन्नः।भग प्रणो जनय गोभिरश्वैर्भग प्र नृभिर्नृवन्तः स्याम।।(३) ओ३म् उतेदानीं भगवन्तः स्यामोत प्रपित्व उत मध्ये अह्नाम्।उतोदिता मघवन्त्सूर्यस्य वयं देवानां सुमतौ स्याम ।।(४) ओ३म् भग एव भगवाँ […]

कोरोनाको औषधि हाम्रै शरीरमा छ

ओ३म् कोरोना रोगाणुको कुनै औषधि अहिले सम्म बनेको छैन भन्नेमा सबैको मान्यता छ। कोरोना संक्रमितहरु ठिक भएर घर फर्किरहेको पनि सत्य नै हो; सबैले देखिकै छौं। कसरि ठिक भए त ति? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो, तर कसैको मनमा यस्तो प्रश्न उठ्दैन किनकि हामीमा एकप्रकारको मानसिक कमजोरी भनौं या भयले यस्तो स्थान बनाएको छ कि […]

कोरोनाको औषधि हाम्रै शरीरमा छ

ओ३म् कोरोना रोगाणुको कुनै औषधि अहिले सम्म बनेको छैन भन्नेमा सबैको मान्यता छ। कोरोना संक्रमितहरु ठिक भएर घर फर्किरहेको पनि सत्य नै हो; सबैले देखिकै छौं। कसरि ठिक भए त ति? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो, तर कसैको मनमा यस्तो प्रश्न उठ्दैन किनकि हामीमा एकप्रकारको मानसिक कमजोरी भनौं या भयले यस्तो स्थान बनाएको छ कि […]

श्राद्ध र तर्पण विषयमा संका समाधान:

ओ३म्.. पौराणिक मतानुसार- मन्त्रभाग संहिता, ब्राह्मण, उपनिषद्, गृह्यसूत्र, स्मृति, इतिहास- महाभारतादि र पुराण आदि श्रेष्ठ मनुष्यले मानेका सम्पूर्ण पुस्तकहरुमा मरेका पितृहरुलाई श्रद्धाले पिण्डादि दिनु श्राद्ध हो, यस्तो वर्णन गरिएको छ। र यस्तै नै अनादिकालको परम्पराले सबैले श्राद्ध गर्दै आएका छन्। वेदमा पनि पितरहरुको आह्वान र पिण्ड राख्ने मन्त्र:- आयन्तु नः पितरः सोम्यासोऽग्निष्वात्ताः पथिभिर्देवयानैः। पितृभ्यः स्वधायिभ्यः […]

ईशोपनिषद पद्यानुवाद

ओ३म् ईशावास्यमिदं सर्वं यत्किंच जगत्यां जगत् ।तेन त्यक्तेन भुंजीथा मा गृधः कस्य स्विद्धनम् ।।१ ।। ईश, सारा जगतमा जे छ ति सबमा रमेर गति गर्दछ ।कण-कणलाई गतिमान बनाएर सकल सृष्टि रचना गर्दछ।।त्याग भावले भोग गर्नु नर, लोभ कत्ति मनमा नआओस्।धन कसको ? सबै ईश्वरको, सदा ध्यानमा यो आओस् ।।१ ।। कुर्वन्नेवेह कर्माणि जिजीविषेच्छ्तम् समाः ।एवं […]

पंचगव्य केहो र किन आवस्यक छ?

हाम्रो शरीर जुन पाँच महाभुतहरु ( कम्पाउण्ड एलीमेन्ट) बाट बनेको छ ति सबै गऊताको गव्यहरुमा उपलब्ध छन्; अन्यत्र छैनन्। जस्तै: शरीरमा जुन भूमि तत्व छ, त्यो गऊमाताको गोमयमा छ। (पृथ्वी तत्व- गोबर) शरीरमा जुन जल तत्व छ, त्यो गऊमाताको क्षीरमा छ। (शुद्ध जलको रुप- दूध) शरीरमा जुन वायु तत्व छ, त्यो गऊमाताको गोमूत्रमा छ। ( वायुको […]

आदर्श दिनचर्या तथा आहार-विहार

ओ३म्.. प्रातः उठे देखि रात्रि विश्राम सम्म आहार – विहारको सामान्य सूत्र:-  १. प्रात: ब्रह्म मुहुर्त (सूर्योदय भन्दा दुई/ढाई घण्टा पहिले) मा बायाँ कोल्टेबाट उठेर केहीबेर शयनकक्षमै बसेर परम-पिता परमात्मा संग शुभदिनको लागि प्रार्थना गरौँ। २. जुन नाकको प्वालबाट स्वास चलेको छ, बिचार गरि त्यतै तिरको खुट्टा पहिले पृथ्वीमा टेकेर शयनकक्षबाट झरौं। ३. कसैको ओछ्यान मै चिया तथा […]

खान-पानको केहि महत्वपूर्ण नियम:

ओ३म्… यी वस्तुहरु एकसाथ कदापि नखाऔं:  दुध या दुध बाट बनेका अन्य परिकारका साथ मांसाहार, नुनिलो, अमिलो, लसुन, प्याज, करेलो, मुला, फल, कुनै अनाज, तिल आदि खानु हुँदैन किनकि यस्तो संयोजनले शरीरमा बिष निर्माण गर्दछ, जसले गर्दा छालासम्बन्धि अनेकौं समस्या उत्पन्न हुन्छन् जस्तै- सेतो तथा रातो दाद र चिलाउने, कलेजो खराब गर्दछ, कपाल झर्ने र […]

कोरोना सम्बन्धि केहि जानकारी

ओ३म्… संसारका कुनै पनि स्वास्थ्यविद या वैज्ञानिक भनाउँदाहरुले यी कुराहरु भन्न सक्दैनन् तर तपाइले सबैलाई भन्नुस्: नाक मुख ढाक्ने मोकरा (मास्क) नलगाउनुस। यसले गर्दा शरीरको जीवनी शक्ति नष्ट हुने सम्भावना रहन्छ, संक्रमण र दमको रोगि बनाउने सम्भावना पनि बढ्छ। जतिबेला पनि जहाँ पनि मास्क लगाउनु प्रकृतिको नियम विरुद्ध छ। धुलो, धुवाँ आदि प्रदुषित क्षेत्रमा हुनुहुन्छ […]

वेबसाइट हेर्नुहोस्

नयाँ पोष्टहरू

माथि